- नीरेन्द्र कुँवर, नेता, अस्थायी शिक्षक आन्दोलन
अस्थायी शिक्षक आन्दोलनका नेता नीरेन्द्र कुँवरले ‘सरकारले संघीय संसदमा लनदै गरेको शिक्षा विधेयक संविधानसँग बाझिएको छ’, भन्नुभएको छ । अलगपथसँग कुरा गर्दै उहाँले सरकारका कारण शिक्षकहरुले दु:ख पाएको भन्दै शिक्षा विधेयकको छलफल गर्नु भन्दा पहिले २०५६,, २०५७,२०६१,२०६२,२०६३ र २०६६ सालको सर्वोच्च अदादतको आदेश र सहमती राम्रोसँग अध्ययन गर्नु पर्ने बताउनुभयो । उहासँग गरिएको कुराकानी यस प्रकार छ ।