सहकारीले समाजमा पु-याएको योगदान बिर्शिनुहुदैन

  • अमरावती बलामी महर्जन, उपाध्यक्ष , जिल्ला सहकारी संघ लि.,काठमाडौं तथा अध्यक्ष, उपासना महिला साकोस

जिल्ला सहकारी संंघ लि.,काठमाडौंकी उपाध्यक्ष अमरावती बलामी महर्जनले महिलाले महिलालाई माथि उठाउन सहय‍ोग गर्न सकेमा मात्रै नारी दिवस मनाउनुको सार्थकता हुने बताउनुभएको छ । अलगपथका अर्जुन कार्कीसँग कुरा गर्दै उहाँले ‘सहकारीले समाजमा पु-याएको योगदान बिर्शन हुदैन’, भन्नुभयो । ११४औँ अन्तर्राष्ट्रिय नारी दिवसक‍ो सार्थकता, उपासना महिला बचत तथा ऋण सहकारी संस्था लि. र जिल्ला सहकारी संंघ लि.,काठमाडौंको गतिविधि लगायतका विषयमा उहाँसँग कुराकानी गरिएको छ । ज‍ो तल प्रस्तुत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *