सहकारी मार्फत समृद्धि हासिल हुन सक्छ

  • अमरावती बलामी महर्जन, उपाध्यक्ष, जिल्ला सहकारी संघ लि.,काठमाडौं

जिल्ला सहकारी संघ लि.,काठमाडौंकी उपाध्यक्ष अमरावती बलामी महर्जनले जिल्ला सहकारी संघ लि.,काठमाडौंले सहकारी संघ/संस्थाहरुलाई जगैदेखि माथि उठाउन सहयोग पुग्ने गरी कार्य गरिरहेको बताउनुभएको छ । सक्रिय सहकारी सञ्जाल र उपासना महिला बचत तथा ऋण सहकारी संस्था लि.,सीतापाइला, काठमाडौंकी अध्यक्ष समेत रहेकी महर्जनले अलगपथका अर्जुन कार्कीसँग कुरा गर्दै ‘सहकारी मार्फत समृद्धि हासिल हुन सक्छ’, भन्नुभयो । उहाँसँग गरिएको कुराकानी तल प्रस्तुत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *