–केदार गोर्खाली (श्रेष्ठ),अध्यक्ष, जिल्ला सहकारी संघ लि.,ललितपुर
जिल्ला सहकारी संघ लि.,ललितपुरले २०८० भदौ १ गतेदेखि ललितपुरको महालक्ष्मीस्थानस्थित आफ्नै सहकारी प्रवर्द्धन भवनमा साझा सहकारी हाटबजार सञ्चालन गरिरहेको छ । यो हाटबजार राम्रोसँग चलिरहेको सोही संघका अध्यक्ष केदार गोर्खाली (श्रेष्ठ) ले बताउनुभएको छ । उहाँसँग अलगपथका अर्जुन कार्कीले कुराकानी गर्नुभएको छ । जो तल प्रस्तुत गरिएको छ ।