- टंकराज काफ्ले, अध्यक्ष, पारिजात साकोस
भक्तपुरको सूर्यविनायक नगरपालिका-५ , कटुञ्जेमा आफ्नै भवनबाट सञ्चालन भइरहेको पारिजात बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष टंकराज काफ्लेले राज्यले सहकारी ऐनका भएका सबै कुराको कार्यान्वयन र सहकारीमा देखा परेका समस्या नियाली सरोकारवालाहरुसँग छलफल गरेर ऐन संशोधन गर्न सके सहकारीका समस्या समाधान हुन सक्ने बताउनुभयो । अलगपथका अर्जुन कार्कीसँग कुरा गर्दै उहाँले ‘पारिजात साकोसको अवस्था राम्रो छ’, भन्नुभयो । अध्यक्ष काफ्लेसँग पारिजात साकोसको अवस्था र गतिविधि तथा समसामयिक विषयमा गरिएको कुराकानीको भिडियो तल प्रस्तुत गरिएको छ ।