काठमाडौं/ गत मंसीरमा राष्ट्रिय जनगणना सम्पन्न गरेको केन्द्रीय तथ्यांक विभागले आजदेखि कृषि गठन शुरु गरेको जनाएको छ । १५ सय सुपरीवेक्षक र ५ हजार गणकहरु उक्त कृषि गणनाका लागि खटाएको र गणना जानु अघि उनीहरुलाई ९ दिन प्रशिक्षण दिएको सो विभागले जनाएको छ। कृषि क्षेत्रमा आवद्ध महिला र पुरुषको संख्या, भूमि र कृषिमा उनीहरुको स्वामित्व , भूमिको अवस्था लगायतका विभिन्न विषयको तथ्यांक संकलन गर्ने यो कृषि गणनाको उद्देश्य रहेको उक्त विभागको भनाई छ ।
…………………………………………………………………
नव वर्ष २०७९ को उपलक्ष्यमा हाम्रा शेयर सदस्य महानुभावहरु तथा कर्मचारीहरु एवं समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, सु-स्वास्थ्य, दीर्घायु र उत्तरोतर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।