गत मंंगलबार साझ १० बजेबाट शान्ति सुरक्षाको जिम्मा लिएको नेपाली सेनाले आज पनि निशेधाज्ञा जारी गरेको छ तर हिजोको तुलनामा भने आज निशेधाज्ञाको समय केही न्यून गरिएको छ । नेपाली सेनाले आज विहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म निशेधाज्ञा रआज साझ ७ बजेदेखि भोलि विहान ६ बजेसम्म कर्फ्यू लगाउने जनाएको छ ।







