कक्षा १२ को परीक्षाहलमा मोवाइल जफत, अमर्यादित कार्य गर्ने केन्द्राध्यक्षमाथि कारवाही

कक्षा १२ को परीक्षामा अमर्यादित क्रियाकलाप गर्ने केन्द्राध्यक्ष सहितलाई कारबाही गरिएको र परीक्षहलमा भेटिएका मोवाइल फोन जफत गरि सम्बन्धित परीक्षार्थीको परीक्षा रद्ध गरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । राष्ट्रिय परीक्षा बोर्डले प्रकाशित गरेको सूचनामा साइपल एकेडेमी मा.वि.सुकेधारा , काठमाडौं केन्द्रका केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्षलाई अमर्यादित कार्य गरेको पाइएकोले कारबाही गरेको जनाएको छ ।

बंगलादेशमा छात्रबृत्तिमा अध्ययनका लागि दरखास्त आह्वान

शपक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बंगलादेशमा छात्रबृत्तिमा अध्ययनका लागि दरखास्त आह्वान गरेको छ । दुई जनाको छात्रबृत्ति कोटा रहेको जनाइएको छ ।

…………………………………………………………………………..

Leave a Reply

Your email address will not be published. Required fields are marked *