काठमाडौं महानगरपालिकाले नियम अनुसार सहकारीको ऋण नतिरे जायजेथा रोक्का गर्ने

काठमाडौं महानगरपालिकाले नियम अनुसार सहकारीको ऋण तिर्न सहकारी संस्थाहरुका सदस्यलाई आग्रह गर्दै यदी सहकारी संंस्थासँग भएको शर्त अनुसार ऋण नतिरे खाता रोक्का र जायजेथा हस्तान्तरण वा विक्री गर्न रोक्का गर्ने भएको छ । काठमाडौं महानगरपालिकाले आज सूचना जारी गरी सो अनुरोध गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *