ट्राभल एजेन्सीलाई पछि टिकट बेच्न दिने व्यवस्था खारेज

ट्राभल एजेन्सीहरुले हवाई कम्पनीहरुको पछि टिकट बेच्न पाउने व्यवस्था खारेज भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ट्याक्सी वे निर्माण शुरु भएसँगै सो विमानस्थलमा १० घण्टा बन्द भएको अवस्थामा ट्राभल एजेन्सीहरुले त्यसको फाइदा उठाएर हवाई भाडा बढाएको भन्दै असन्तुष्टी बढेप छपछि शनिबार सम्बन्धित सरोकारवालाहरुको बैठकले ५ बुँदे निर्णय गरि सो व्यवस्था हटाएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *