आफूले पाउनु पर्ने दुग्ध बिक्रीको रु.६ अर्ब बराकरको बक्यौता भुक्तानी नभएको भन्दै केन्द्रीय दुुग्ध सहकारी संघ लि.को आह्वानमा दुग्ध उत्पादक किसानहरुले गरेको आन्दोलनप्रति राष्ट्रिय सहकारी महासंघ लि.,नेपालले ऐक्यबद्धता जनाएको छ । सोही महासंघकी अध्यक्ष ओमदेवी मल्लले प्रेस विज्ञप्ति जारी गरि दुग्ध उत्पादक किसानहरुको गुनासो तत्काल सम्बोधन गर्न सरकारसँग माग गर्नुभऐको छ ।

आफूले पाउनु पर्ने दुग्ध पदार्थको बक्यौता भुक्तानी गर्न माग गर्दै दुग्ध उत्पादक कृषकहरुले आन्दोलन गर्दै आएका छन् ।