नेपाली कांग्रेस संसदीय दलको नेतामा सभपति देउवा निर्वाचित

आज बिहान सम्पन्न नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिस्पर्धी पार्टीका महामन्त्री गगन थापालाई भारी मतान्तरले पछि पारी विजयी हुनुभएको छ । संसदीय दलको नेतामा विजयी देउवाले ६४ मत पाउदा पराजित थापाले २५ मत पाउनु भएको निर्वाचन समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *