नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि.को नवौं/दशौं/एघारौं वार्षिक साधारणसभा माघ २६ गते

नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संंघ लि.को नवौं/दशौं/एघारौं वार्षिक साधारण सभा यही माघ २६ गते काठमाडौंको नयाँ बानेश्वरस्थित अर्पण ब्याङ्क्वेटमा हुने जनाइएक‍ो छ । सो संघ भित्रको विवादले उग्र रुप लिएपछि सहकारी विभागले यसलाई हस्तक्षेप गरेकाले विगत ३ वर्षदेखि उक्त संघको वार्षिक साधारण सभा हुन सकेको छैन ।

Leave a Reply