प्रधानज्यायधीश प्रकाशमान सिंह राउत नेतृत्वको न्याय परिषदले एक जना कानुन व्यवसायी सहित उच्च अदालतमा कारयरत २ जना न्यनयधीशलाई सर्बोच्च अदालतको न्यायधीशमा सिफनरिस गरि संसदीय सुनुवाई समितिमा पठाएको बताइएको छ । यसरी सििफारिस हुनेमा बरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मसख्य न्यनयधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य ज्यायधीश शान्ति सिंह थापा रहेका छन् । संसदीय सुनुवाई समितिले अनुमोदन गरेमा उनीहरु सर्वोच्च अदालतको न्यायधीश नियुक्त हुनेछन् ।
