मधेश प्रदेशमा आज र बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा

मधेश प्रदेश सरकारले आज र बागमती प्रदेश सरकारले भोलि सनरवजनिक बपदा दिएका छन् । मधेश प्रदश सरकारले आज जानकी नवमी (सीता जयन्ती) र आउदो बुधबार कविर दास जयन्तीको अपसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

यता बागमती प्रदेश सरकारल भाषा दिवसको अवसरमा भोलउ सार्वजनिक बदा दिने निर्णय गरेको जनाएको छ । भाषा आयोगले सिफारिस गरेको नेपाल भाषा र तामाङ भाषालाई माध्यम भाषाको रुपमा बागमती प्रदेश सरकारले लागू थरेको दिनको सम्झनामा भोलि सार्वजनिक बिदा दिएको बताईएको छ ।

यता महालक्ष्मी जात्राको अवसरमा महालक्ष्मी नगरपालिकाले हिनो सार्वजनपक बिदा दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *