आजबाट बागमती प्रदेशको कामकाजको भाषा नेपाल भाषा र तामाङ भाषा पनि,, बागमती प्रदेशका सरकारी कार्यालयमा बिदा

आजबाट बागमती प्रदेशमा नेपालीसँगै नेपाल भाषा र तामाङ भाषा पनि सरकारी कामकाजको भाषा बनेको छ । नेपाल भाषा र तामाङ भाषालाई पनि सरकारी कामकाजको भाषाको रुपमा लागू भएको उपलक्ष्यमा आज बागमती प्रदेश सरकार र काठमाडौं महानगरपालिकले आफू अन्तर्गतका सरकारी कार्यालय र सार्वजनिक शिक्षण संस्थामा सार्वजनिक बिदा दिएका छन् तर शिक्षण संस्था तथा निजी क्षेत्रले सञ्चालन गरेका उद्योग , कलकारखाना र व्यापार व्यवसाय यथावत रुपमा सञ्चालन भएका छन् । जसले एउटै देशमा दुई खाले नियम लागू भएको धेरैले अनुभूति गरेको देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *