एमसीसी सम्झौता र लिपुलेक क्षेत्रमा भारतले सडक बनाएको विरोधमा नेकपा(क्रान्तिकारी माओवादी)ले आज बिरोध प्रदर्शन गर्ने

काठमाडौं/ सरकार जसरी पनि एमसीसी(MCC) सम्झौता संसदबाट पारित गराउन लागिपरेको र नेपाली भूमि लिपुलेकमा भारतले सडकमा बनाउदा पनि नेपाल सरकार देखेको नदेखै गरेर बस्दा नेपालको राष्ट्रिय स्वाधिनताको रक्षा र सार्वभौमिकताको प्रश्न गम्भिर बनेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी),ले आज देशभर विरोध प्रदर्शन गर्ने भएको छ । उक्त विरोध कार्यक्रमको तयारी पूरा भएको सो पार्टीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *