ललितपुर/ ललितपुरको महालक्ष्मी नगरपालिकाको नगर सभा आज र भोलि हुने सो नगरपालिकाले जनाएको छ । उक्त नगर सभाका कारण त्यस नगरपालिकाको सेवा प्रभावित हुने त्यसै नगरपालिकाका प्रशासकीय अधिकृतद्वारा जारी सूचनामा उल्लेख छ ।