राष्ट्रिय सहकारी महासंघले २०८१ जेष्ठ २८- २९ गते र असार ४-६ गते तालिम सञ्चालन गर्ने

नेपालका सहकारी संघ/संस्थाहरुको छाता संगठन राष्ट्रिय सहकारी महासंघ लिमिटेड, नेपालले २०८१ जेष्ठ २८ -२९ गते र असार ४-६ गते सहकारी संघ/संस्थाहरुका लागि दुई विषयमा तालिम/शिक्षा कार्यक्रम आय‍ोजना गरेको र त्यसमा सहभागी भइ सहकारी अभियानलाई मर्यादित र दिगो बनाउन सहकारी संघ/संस्थाहरुलाई अनुरोध गरेको छ ।

Leave a Reply