शुरु भयो यस वर्षको एसईई

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (SEE) शुरु भएको छ । आज विहान ८ बजेबाट शुरु भएको एसईई सामुदायिक र संस्थागत गरि ११,२१६ वटा विद्यालयबाट २,५७,७३० जना छात्रा , २,५६,३११ जना छात्र र अन्य ३० जना गरि ५,१४, ०७१ जना विद्यार्थीले २,०८० परीक्षा केन्द्रबाट लेख्तैछन् । यसमध्ये १६,९४७ जना प्राविधक धारतर्फका रहेका छन् भने परीक्षामा केन्द्राध्यक्ष, निरीक्षक, सहायक/सहयोगीमर्मचारी र सुरक्षाकर्मी गरि ७७,८१० जना जनशक्ति परीक्षा केन्द्रमा खटिएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *