राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको आज बसेको संयुक्त बैठकमा नेपाल सरकनरको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । राष्ट्रपति पौडेलले ५५ पृष्ठको सो नीति तथा कार्यक्रम २ घण्टा लगाएर वाचन गर्नुभयो ।
संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नुभएको नेपाल सरकारको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम पूर्ण पाठ यस प्रकार छ ।