काठमाडौं उपत्यका सहित विभिन्न स्थानमा जारी झरीले बढ्यो चिसो

काठमाडौं/ काठमाडौं उपत्यका सहितका विभिन्न स्थानमा परिरहेको झरीले चिसो ह्वात्तै बढेको छ । पश्चिमी वायुको प्रभावले परिरहेको झरीका कारण चन्द्रागिरी लगायतका विभिन्न स्थानमा हिमपात भएको देखिएको छ । जसका कारण जाडो निकै बढेको छ ।

पश्चिमी वायुको प्रभावले परेको झरीसँगै सुर्खेत सहितका विभिन्न स्थानमा चटृयाङ समेत परेर जनधनको क्षति पु-याएको समाचार छ ।

Leave a Reply