पोखरा / गण्डकी प्रदेश सरकार स्थापना भएको सम्झनामा आज गण्डकी प्रदेशभर सार्वजनिक बिदा दिइएको छ । गण्डकी प्रदेश सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको बताइएको छ ।