ग्याँस डिलरहरुको आन्दोलनले उपभोक्ता मारमा

काठमाडौं/ ग्याँस उद्योगबाट आफूले पाउनु पर्ने सेवा शुल्क नपाएको भन्दै त्यसको विरोधमा ग्याँस डिलरहरुहरूले गरेको आन्दोलनले बजार प्रभावित भएको छ । उनीहरुले हिजोबाट ग्याँस डिपोहरुलाई ग्याँस आपूर्ति गर्न बन्द गरेको ग्याँस डिपोहरुले जनाएका छन् , जसले गर्दा ग्याँस डिपोहरुमा ग्याँस अभाव हुन थालेपछि उपभोक्ता मारमा पर्न थालेको देखिएको छ । आफ्नो डिपोमा ग्याँस अभावले उपभोक्तालाई ग्याँस उपलब्ध गराउन नसकेपछि उपभोक्ताहरु आफूसँग रिसाएर बाझ्ने गरेको काठमाडौंको कोटेश्वरका एक ग्याँस डिपो सञ्चालकले अलगपथलाई बताएका छन् ।

यता उपभोक्ताहरुले भने जतिसक्तो चाडो सरोकारवालाहरु पक्षहरुले आपसमा छलफल गरी समस्या समाधान गर्नु पर्ने बताएका छन् ।

……………………………………………………………………..

Leave a Reply