चैनपुर/ संखुवासभाको चैनपुर नगरपालिकाले भेरोसेल खोपको पहिलो मात्रा लगाएका १८ वर्ष माथिका नगरबासीहरुलाई उक्त खोपको दोस्रो मात्रा लगाउने कार्यक्रम शुरु गरेको जनाएको छ । हिजोबाट शुरु भएको सो कार्यक्रम यही कार्तिक १३ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।