यातायात साधानमा भाडा बढ्यो तर भएन त्यसको प्रभावकारी अनुगमन

काठमाडौं/ बागमती प्रदेश सरकार, श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले बढाएको भाडा २०७८ चैत्र मसान्तदेखि लागू भएको छ ।

गत चैत्र २४ गते सो मन्त्रालयको मन्त्री स्तरीय निर्णयबाट बढेको भाडा यात्रुले तिर्न थालेका छन् तर त्यसको सरकारी नियामक निकायबाट प्रभावकारी अनुगमन भएको देखिएको छैन , जसले गर्दा कतिपय यातायात सञ्चालकहरुले यात्रुसँग आफूखुशी बृद्धि भएको भन्दा बढी भाडा लिएको पनि पाइएको छ । यसले गर्दा उनीहरु मारमा परेको देखिएको छ । यस विषयमा सरोकारवालाहरुले भने राज्यले अनुगमनलाई प्रभावकारी बनाई कानूनको ठीक ढंगबाट कार्यान्वयन गर्नु पर्नेमा जोड दिएका छन् ।

……………………………………………………………………..

नव वर्ष २०७९ को उपलक्ष्यमा हाम्रा शेयर सदस्य महानुभावहरु तथा कर्मचारीहरु एवं समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, सु-स्वास्थ्य, दीर्घायु र उत्तरोतर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *