सहकारी विभागद्वारा ३५ बुँदे एकीकृत निर्देशन , २०७९ जारी

काठमाडौं/ सहकारी विभागले आज सहकारी संघ/संस्थाहरुका लागि एकीकृत निर्देशन , २०७९ जारी गरेको जनाएको छ । उक्त विभागले ३५ बुँदे सो निर्देशन परिपालना गर्न /गराउन सम्बन्धित आग्रह गरेको छ ।

यस खाले निर्देशन यस अगाडिका सहकारी विभागका रजिष्टार झलकराम अधिकारीको नेतृत्वमा सहकारी विभागले जारी गरेको थियो तर त्यस लगत्तै रजिष्टार अधिकारी सरुवा भएर गएपछि रुद्रप्रसाद पण्डित सहकारी विभागको रजिष्टार भएर आएपछि त्यसलाई खारेज गरिएको थियो ।

आज जारी भएको निर्देशन ,२०७९

Leave a Reply