सुरक्षाकर्मीसँग भिड्ने मनस्थितिमा राप्रपा, गृह मन्त्रालयले अराजक गतिविधि गर्न नदिने

राजतन्त्र,हिन्दू धर्म र एकात्मक केन्द्रीकृत शासन व्यवस्था स्थापनाको माग गर्दै आज दिउसो काठमाडौंको विजुलीबजार क्षेत्रमा प्रदर्शन गर्ने तयारी गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले सुरक्षाकर्मीसँग भिड्ने मनस्थिति बनाएको बताइएक‍ो छ । आज उसले सुरशा घेरा तोडेर निशेधित क्षेत्र तोड्ने योजना बनाएको समाचार सार्वजनिक भएको छ । यता राप्रपालाई अराजक गतिविधि गर्न नदिने गृह मन्त्रनलयक‍ भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *