काठमाडौं/ जाडो बढेसँगै र दिन छोटिएसँगै आजबाट सहकारी संघ /संस्थाहरुले आफ्नो कार्यालय समय र कारोवार समय परिवर्तन गरेका छन् । आफ्नो अनुकूलतामा अधिकांश सहकारी संस्थाले २०७८ माघ १५ गतेसम्म र कतिपय सहकारी संस्थाहरुले माघ मसान्तसम्मको लागि कार्यालय समय परिवर्तन गरिएको कार्यालय समय र कारोवार समय साविकको समयभन्दा १ घण्टा कम गरिएको सहकारी संघ/ संस्थाहरुले जनाएका छन् ।
……………………………………………………………………………..







