तरलतामा आएको केही समस्या व्यवस्थापनमा लागिरहेको देउराली बहुउद्देश्यीय सहकारी संस्था लि.को भनाई

ललितपुर/ ललितपुरको सातदोबाटोमा रहेको देउराली बहुउद्देश्यीय सहकारी संस्था लि.ले तरलतामा आएको समस्या व्यवस्थापन कार्य भइरहेको जनाएको छ । सो संस्थाले बुधबार सूचना प्रकाशित गर्दै आउदो शुक्रबारसम्म आर्थिक कारोबार सञ्चालन नगर्ने तर कार्यालय भने सञ्चालनमा रहने जनाएको थियो । बुधबार विशेष कामले आएका व्यक्ति बाहेकलाई त्यस संस्थाका सुरक्षाकर्मीले कार्यालय प्रवेशमा रोक लगाएका थिए ।

Leave a Reply