काठमाडौं / नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.का बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल जनसेवा श्री पदकबाट सम्मानित हुनुभएको छ । नव वर्ष २०७९ को उपलक्ष्यमा बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट ढकाल सो पदकबाट सम्मानित हुनु भएको हो । नवलपरासीको बर्दघाटमा रहेको हाम्रो सुपर बचत तथा ऋण सहकारी संस्था लि.का सल्लाहकार समेत रहनु भएका ढकाललाई उक्त पदक प्रदान गर्ने घोषणा भने गत असोज ३ गते संविधान दिवसमा नै गरिएको थियो ।
……………………………………………………………………..
नव वर्ष २०७९ को उपलक्ष्यमा हाम्रा शेयर सदस्य महानुभावहरु तथा कर्मचारीहरु एवं समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, सु-स्वास्थ्य, दीर्घायु र उत्तरोतर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
………………………………………………………………….
वि.सं.२०५० सालदेखि सहकारी अभियानमा निरन्तर लागिरहनु भएका ढकालले समाज सेवामा पनि योगदान गर्दै आउनु भएको छ ।