बलम्बु च्याउ सहकारी संस्था लि.ले विहान १० देखि दिउसो ३ बजेसम्म मात्रै सेवा प्रवाह गर्ने

[et_pb_section][et_pb_row][et_pb_column type=”4_4″][et_pb_text]

काठमाडौं/ स्थानीय स्तरमा पनि कोभिड भाइरसको संक्रमण दर तीव्र भ एको भन्दै काठमाडौंको बलम्बुमा रहेको बलम्बु च्याउ सहकारी संस्था लि.ले आजबाट बिहान १० बजेदेखि दिउसो ३ बजेसम्म मात्र सेवा प्रवाह गर्ने जनाएको छ । उक्त संस्थाले जारी गरेको सूचनामा त्यस संस्थाको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको उल्लेख छ । सो संस्थाले दैनिक बिहान ७ बजेदेखि दिउसो ४ बजेसम्म सेवा प्रवाह गर्दै आएको थियो ।

[/et_pb_text][/et_pb_column][/et_pb_row][/et_pb_section]

Leave a Reply