बागमती प्रदेश सहकारी संघले ३दिने सहकारी संघ सञ्चालन क्षमता अभिबृद्धि तालिम आयोजना गर्ने

ललितपुर/ बागमती प्रदेश सहकारी संघ लि.ले २०७९ जेठ २६ ,२७ र २८ गते ललितपुरको खुमलटारस्थित ट्रिनिटी क्याफेमा सहकारी संघ सञ्चालन क्षमता अभिबृद्धि तालिम सञ्चालन गर्ने भएको छ । बागमती प्रदेश सहकारी संघ लि. अन्तर्गतका सहकारी संघहरुका प्रतिनिधिहरु सहभागिता रहने सोही संघका बरिष्ठ उपाध्यक्ष तथा शिक्षा तथा तालिम उप-समितिका संयोजक

जगतलाल महर्जनले अलगपथलाई बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *