राष्ट्रिय सहकारी महासंघले आउदो असार ७-९ मा प्रथम सहकारी रोजगार मेला आयोजना गर्ने

राष्ट्रिय सहकारी महासंघ लि.,नेपालले आउदो असार ७-९ गते सोही महासंघको कार्यालय भवन परिसर पुल्चोक ललितपुरमा ३ दिवसीय प्रथम सहकारी रोजगार मेला आयोजना गर्ने जनाएको छ । हरेक दिन विहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म सञ्चालन हुने उक्त मेलामा सरोकारवालाहरु नि:शुल्क सहभागी हुन सक्ने जनाइएको छ ।

Leave a Reply