२०७९ जेठ ८-१० मा सहकारी महासंघले वार्षिक कार्यक्रम तथा बजेट तर्जुमा तालिम सञ्चालन गर्ने

ललितपुर/ देशभरका सहकारी संघ/संस्थाहरुको छाता संगठन राष्ट्रिय सहकारी महासंघ लिमिटेड , नेपालले आगामी जेठ ८ देखि १० गतेसम्म तीन दिवसीय बार्षिक कार्यक्रम तथा बजेट तर्जुमा तालिम सञ्चालन गर्ने भएको छ । दैनिक विहान १०:३० बजेदेखि अपरान्ह २:१५ बजेसम्म जुम मार्फत सञ्चालन हुने सो तालिममा सहभागिताका लागि रजिस्ट्रेशन फारम सोही महासंघको वेवसाइडबाट डाउनलोड गरी सो महासंघको इमेल ठेगानामा पठाउन सकिने उक्त महासंघद्वारा जारी सूचनामा उल्लेख छ ।

झै

……………………………………………………………………..

Leave a Reply

Your email address will not be published. Required fields are marked *