स्वास्थ्य बीमा बोर्डले २०७८ सालबाट शुरु भएको स्वास्थ्य बीमा बीमितले अनलाइनबाट नवीकरण गर्न सकिने भएको छ । स्वास्थ्य बीमा बोर्डले आज जारी गरेको सूचनामा सो कुरा उल्लेख छ ।