खडेरीसँगै बढ्यो काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा वायु प्रदुषण

काठमाडौं / खडेरी बढेसँगै काठमाडौं उपत्यका सहितका बिभिन्न स्थानमा वायु प्रदुषण बढेको छ । यातायातका साधन लगायतले सडकमा धुलो र धुँवा बढेको देखिएको छ । धुँवा र धुलोकै कारण दिउसो सडकमा लामो समय हिडडुल गर्न कठिनाइ हुन थालेको महसुस गरिन थालेको छ । वायु प्रदुषण र बढ्दै गएको चिसोले गर्दा काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा रुघा र स्वासप्रस्वास लगायतका विरामी बढ्न थालेको देखिएको छ ।

Leave a Reply