ख्वप अस्पतालद्वारा स्त्रीरोग विशेषज्ञ सेवा विस्तार

भक्तपुर/ भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालले २०७८ कार्तिक ७ गतेदेखि स्रीरोग विशेषज्ञ सेवा विस्तार गर्ने भएको छ । भक्तपुर नगरपालिका-९, च्यामासिङमा रहेको सोही अस्पतालका व्यवस्थापक विश्वजित प्रजापतीद्वारा जारी गरिएको सूचनामा उक्त अस्पतालले हप्ताको ६ दिन सो सेवा प्रवाह गर्ने उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *