गुगलले थप २४ भाषालाई समेट्ने

काठमाडौं/ गुगलले थप २४ भाषालाई समावेश गर्न लागेको बीबीसीले जनाएको छ । हालसम्म १०६ वटा जति भाषा मार्फत गुगलले अनुवाद लगायत सेवा प्रवाह गरिरहेको जनाइएको छ । थप २४ वटा भाषा समावेश गरिएपछि गुगलबाट १३० वटा जति भाषा मार्फत सेवा प्रवाह हुने बताइएको छ ।

Leave a Reply