पेट्रोलियम पदार्थको मुल्य घटेपनि सार्वजनिक सवारी साधनको घटेन भाडा

यस हप्ताको शुरुमा नेपाल आयाल निगमले पेट्रोल , डिजेल र मट्टितेल र हवाई इन्धनको मुल्य घटाएपनि यातायातका साधनको भाडा भने घटेको छैन । बरु उल्टै यातायातका साधनवालाले मनोमानी भाडा लिइरहेका छन् , जसले यात्रु हैरान देखिएका छन् तर हवाई इन्धनको मुल्य घटेसँगै हवाई सञ्चालक भने जहाजको भाडा घटाएका छन् ।

पेट्रोलियम पदार्थको मुल्य बढ्दा यातायातका साधनको भाडा बढाउन तम्सिने नेपाल राष्ट्रिय यातायात व्यवसायी संघ पनि चुप लागेर बसेको छ भने सरकारले पनि यो विषयमा केही गरेको छैन ।

Leave a Reply