ग्लोबल आईएमईई बैंक लि.को शाखा मंगलबजारमा !

ललितपुर/ नेपाल राष्ट्र बैंकबाट ‘क’ श्रेणीको इजाजत प्राप्त ग्लोबल आईएमई बैंक लि. ले आजदेखि ललितपुरको मगंलबजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । यो शाखासँगै सो बैंकको देशभर शाखा संख्या २८२ पुगेको छ भने यसका २६० वटा शाखा रहित बैंकिङ सेवा र २५१ वटा एटीएम सेवा सञ्चालनमा छन् । २६ लाख भन्दा बढी ग्राहकलाई वित्तीय सेवा प्रवाह गरिरहेको उक्त बैंकका ८४० सेवाकेन्द्र, ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय र ४८ वटा एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर सञ्चालन गरिरहेको उक्त बैंकले जनाएको छ ।

Leave a Reply