ललितकला प्रज्ञा प्रतिष्ठानद्वारा नेपाल हस्तकला महासंघ सम्मानित

गणतन्त्र दिवसको अवसर पारेर ललितकला प्रज्ञा प्रतिष्टानले नेपनल हस्कला महासंघलाई सम्माज गरेक‍ छ । यही जेठ १५ गते काठमाडौंमा आय‍जित कार्यक्रममा नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले सो सम्मान-पत्र नेपाल हस्तकला महासंघका अध्यक्ष रविन्द्र शाक्यलाई प्रदान गरि सम्मान गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *