ललितपुर उद्य‍ोग वाणिज्य संघको ४४औँ वार्षिक साधारण सभा २०८० असोज १९ गते हुने

ललितपुर उद्योग वाणिज्य संंघको ४४औँ वार्षिक साधारण सभा यही आउदो शुक्रबार विहान ललितपुरको शंखमुलस्थित यल: दरबार भेन्युमा हुने भएक‍ो छ । उक्त दिन विहान ९:०० बजे उद्घाटन हुने य‍ो साधारण सभाले स‍ो संघको नयाँ नेतृत्व चयन गर्ने बताइएको छ ।

Leave a Reply