वीमा समितिद्वारा कृषि तथा पशुपञ्छी वीमाको अनुदान रकम ८० प्रतिशत कायम

ललितपुर/ वीमा समितिले २०७८ असोज ७ गतेदेखि लागू हुने गरी कृषि तथा पशुपञ्छी वीमाको अनुदान रकम ८० प्रतिशत कायम गरेको जनाएको छ । यस अघि सो अनुदान रकम ५० प्रतिशत मात्रै रहेको थियो ।

Leave a Reply