३ बुँदे माग राखेर नेपाल टेलिकमका श्रमिकहरु धर्नामा

नेपाल टेलिकममा कार्यरत श्रमिकहरुले ३ बुँदे माग राखेर धर्ना कार्यक्रम शुरु गरेका छन् । काठमाडौंको भद्रकालीस्थित नेपाल टेलिकमको केन्द्रीय कार्यालय अगाडि धर्नामा बसेका श्रमिकहरुले आफ्ना माग पूरा नभएसम्म विरोध कार्यक्रम जारी राख्ने बताएका छन् ।

Leave a Reply