२२औं संस्कारणको फिफा फुटबल विश्वकप,२०२२ शुरु

२२औं संस्करणको फुटबल फिफा विश्वकप ,२०२२ कतारमा शुरु भएको छ । भव्य समारोहका बीच केही बेर अगाडि उद्घाटन भएको सो विश्वकपको उद्घाटन खेल कतार र इक्वेडर बीच भइरहेको छ । अहिलेसम्म इक्वेडरले आयोजक कतारलाई ० का विरुद्ध १ गोल गरेको छ ।

Leave a Reply