आउदो असार ९ गते राष्ट्रिय कविता महोत्सव हुने

काठमाडौं/ यही आउदो असार ९ गते बिहीबार नेपाल प्रज्ञा प्रतिष्ठान महोत्सव तथा राष्ट्रिय कविता महोत्सव-२०७९ आयोजना हुने भएको छ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रज्ञा सभा प्रेक्षालयमा बिहान १०:३० बजेदेखि सो महोत्सव शुरु हुने जनाइएको छ ।

Leave a Reply