नेपाल प्रज्ञा प्रतिष्ठानले आजीवन सदस्यलाई दोहोरो पारिश्रमिक नदिने

काठमाडौंको कमालादीमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानले आजीवन सदस्यलाई दोहोरो पारिश्रमिक सुविधा नदिने निर्णय गरेको जनाएको छ । सो प्रतिष्ठानद्वारा जारी विज्ञप्तिमा सो कुरा उल्लेख छ । उक्त विज्ञप्तिमा गत फाल्गुण ३ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा नेपाल प्रज्ञा प्रतिष्ठानको रिक्त पदमा नियुक्त भएका पदाधिकारीहरुको कार्य विभाजन गरेको उल्लेख छ ।

Leave a Reply