अस्ताउदो सूर्यलाई अर्घ दिएसँगै शुरु भो छठ

केही बेरअघि नदी , पोखरी , तलाऊ र पोखरी अस्ताउदो सूर्यलाई अर्घ दिएसँगै छठको ब्रत शुरु भएको छ । चौथी तिथिसँगै छठको ब्रत लिने चलन छ । विशेषत: तराईमा धुमधामसँग मनाइने छठ पर्व केही वर्षयता काठमाडौं उपत्यकामा पनि धुमधामसँग मनाउन थालिएको छ । बागमती , मनोहरा लगामतका नदी र खोला किनारमा छठ भव्य रुपमा मनाइदै छ ‌। रातभरी जाग्राम बसेका ब्रतालु लगायतले भोलि विहान उदाउदो सूर्यलाई अर्घ दिएसँगै यो पर्व समाप्त हुने छ ।

Leave a Reply