आज गुरु पूर्णिमा : गुरुहरुप्रति श्रद्धा गरिदै

काठमाडौं/ आज आफूलाई शिक्षा प्रदान गर्ने गुरुहरुप्रति श्रद्धा र सम्मान प्रकट गरिदै छ । आषाढ शुक्ल गुरु पूर्णिमाका दिन महाभारत ग्रन्थ, चार बेद र अठार पुराणको रचयिता महर्षि बेद व्यासको जन्म भएको दिनलाई आफ्ना गुरुहरुको सम्मान गर्दै महर्षि बेद व्यासको जन्मजयन्तीको रुपमा मनाउने गरिन्छ ‌

Leave a Reply